अपेक्षाकृत मत खसेन, १८ पालिकाका ४४ केन्द्रमा स्थगन

काठमाडौँ, ३० वैशाख । स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा अपेक्षाकृत मत नखसेको निर्वाचन आयोगको बुझाइ रहेको छ । आमरूपमा मतदान शान्तिपूर्ण र उत्साहजनक रूपमा भए पनि ६५ प्रतिशतको हाराहारीमा मत खसेको आयोगको प्रारम्भिक विश्लेषण छ । आयोगले ६८ देखि ७२ प्रतिशतसम्म मत खस्ने अपेक्षा गरेको थियो । मतभार धेरै भएका काठमाडौँ महानगरपालिकालगायत तराई मधेसका … Continue reading अपेक्षाकृत मत खसेन, १८ पालिकाका ४४ केन्द्रमा स्थगन